FAQs Complain Problems

नेचासल्यान गाउँपालिकामा नयाँ भवनबाट कामकाज सुरू

नेचासल्यान गाउँपालिका अाजबाट अाैपचारिक रूपमा नयाँ भवनमा सर्दै, प्रत्येक कर्मचरीकाे कार्य विभाजन समेत गरिएकाे अध्यक्ष ,उपाध्यक्ष ,वडा अध्यक्षहरू सहित सम्पुर्ण कर्मचारीहरूकाे उपस्थितिमा गाउँपालिका अध्यक्षले जानकारी गराउनु भयाे र निमित्त प्रमुख प्रशासकिय अधिकृत युवराज पाेखरेलले कर्मचारीकाे कार्यविभाजनकाे विषयमा थप प्रष्ट पार्नुका साथै भर्खरै यस गा.पा.काे कार्यभार सम्हाल्नुभएका ना.सु. साैधन राइ र दुरसंचारका कर्मचारी विरबहादुर राइलाइ अाैपचारिक रूपमा स्वागत गरिएकाे छ ।