लैङ्गिक हिंसा विरूद्दकाे १६ दिने अभियानकाे समापन समाराेहका झलक

लैङ्गिक हिंसा विरूद्दकाे १६ दिने अभियानकाे अवसरमा अायाेजित घेरेलु हिंसाबाट बालबालिकामा पर्ने प्रभाव  विषयक निबन्ध लेखन प्रतियाेगितामा वि.पि. संस्कृत मा.वि. बाट अनुप निराैला प्रथम, हिमाल दर्शन मा.वि. बाट प्रतिक्षा बास्ताेला द्दितिय , केदार मा.वि. बाट प्रतिका राइ तृतिय  र वि.पि संस्कृत मा.वि. बाट कपिल राइ सान्त्वना स्थान हासिल गर्न सफल हुनु भएकाे छ ।

आर्थिक वर्ष: