संक्षीप्त परिचय

नेचासल्यान गाउँपालिका पुर्वी नेपालकाे प्रदेश नं. १  अन्तर्गत साेलुखुम्बु जिल्लाकाे दक्षीणाी भागमा अवस्थित एक सुन्दर गाउँपालिका हाे । वि. सं. २०७३ सालमा स्थानिय विकास मन्त्रालयकाे ७५३ स्थानिय तह लागु गर्दा साेलुखुम्बु जिल्लामा साविककाे सल्यान, नेचा बतासे र नेचा बेतघारी गाउँ विकास समितिलाइ समायाेजन गरेर नेचासल्यान गाउँपालिका बनाइएकाे हाे नेचासल्यान गाउँपालिकाकाे कुल क्षेत्रफल ६७.५४ व.कि.मि.

शिक्षक अावश्यकता सम्बन्धि केदार मा.वि.काे सुचना

सिलबन्दी दरभाउ पत्र पेस गर्ने सम्बन्धी सुचना

२०७६।७७ काे कुल वार्षीक बजेट

राेजगारमुलक तालिम गर्न चाहनेहरूका लागि भर्ना खुलेकाे सुचना