संक्षीप्त परिचय

नेचासल्यान गाउँपालिका पुर्वी नेपालकाे प्रदेश नं. १  अन्तर्गत साेलुखुम्बु जिल्लाकाे दक्षीणाी भागमा अवस्थित एक सुन्दर गाउँपालिका हाे । वि. सं. २०७३ सालमा स्थानिय विकास मन्त्रालयकाे ७५३ स्थानिय तह लागु गर्दा साेलुखुम्बु जिल्लामा साविककाे सल्यान, नेचा बतासे र नेचा बेतघारी गाउँ विकास समितिलाइ समायाेजन गरेर नेचासल्यान गाउँपालिका बनाइएकाे हाे नेचासल्यान गाउँपालिकाकाे कुल क्षेत्रफल ६७.५४ व.कि.मि.

शाेक विदा सम्बन्धमा ।

कृषी शाखाकाे सुचना ।

कृषि ज्ञान केन्द्र साेलुखुम्बुकाे सुचना ।

सूचना

हिमाल दर्शन मा वि काे सुचना ।