FAQs Complain Problems

समाचार

नेचासल्यान गाउँपालिका पशु सेवा शाखाको चालु आ‍.व.०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाख्राकाे साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट बिकास कार्यक्रम अन्तर्गत ७५ प्रतिशत काे १२ वटा पाठी र ५ वटा बाेका आवेदन माग भए बमाेजिम वितरण गरियाे । २०७९/०३/०२