नेचासल्यान गाउँपालिका पुर्वी नेपालकाे प्रदेश नं. १ अन्तर्गत साेलुखुम्बु जिल्लाकाे दक्षीणाी भागमा अवस्थित एक सुन्दर गाउँपालिका हाे । वि. सं. २०७३ सालमा स्थानिय विकास मन्त्रालयकाे ७५३ स्थानिय तह लागु गर्दा साेलुखुम्बु जिल्लामा साविककाे सल्यान, नेचा बतासे र नेचा बेतघारी गाउँ विकास समितिलाइ समायाेजन गरेर नेचासल्यान गाउँपालिका बनाइएकाे हाे नेचासल्यान गाउँपालिकाकाे कुल क्षेत्रफल ६७.५४ व.कि.मि.
नेचासल्यान गाउँपालिका पशु सेवा शाखाको चालु आ.व.०७८/०७९ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाख्राकाे साना व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट बिकास कार्यक्रम अन्तर्गत ७५ प्रतिशत काे १२ वटा पाठी र ५ वटा बाेका आवेदन माग भए बमाेजिम वितरण गरियाे । २०७९/०३/०२
आगामी आर्थिक बर्ष २०७९/८० को बार्षीक योजना, निति तथा कार्यक्रम तर्जुमा राय सुझाव संकलन गोष्ठी । २०७९/०३/०५
नेचासल्यान गाउँपालिका कृषि शाखा को आ.व. ०७८/०७९ को बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत ५०% अनुदानमा सुन्तला,कागती,अनार, लिची, आँपका बिरुवा कृषक हरुलाई बितरण गरिएको छ । २०७९/०३/०५
स्थानीय तह निर्वाचन २०७९ मा नेचासल्यान गाउँपालिकामा निर्बाचित जनप्रतिनिधि ज्यूहरुको सपथ ग्रहण तथा पद बहाल कार्यक्रम ।