संक्षीप्त परिचय

नेचासल्यान गाउँपालिका पुर्वी नेपालकाे प्रदेश नं. १  अन्तर्गत साेलुखुम्बु जिल्लाकाे दक्षीणाी भागमा अवस्थित एक सुन्दर गाउँपालिका हाे । वि. सं. २०७३ सालमा स्थानिय विकास मन्त्रालयकाे ७५३ स्थानिय तह लागु गर्दा साेलुखुम्बु जिल्लामा साविककाे सल्यान, नेचा बतासे र नेचा बेतघारी गाउँ विकास समितिलाइ समायाेजन गरेर नेचासल्यान गाउँपालिका बनाइएकाे हाे नेचासल्यान गाउँपालिकाकाे कुल क्षेत्रफल ६७.५४ व.कि.मि.

बाेलपत्र स्वीकृत अाशयकाे सूचना ।

Notice For Bid Addendum

पुरानाे ब्लक विकास कार्यक्रम संचालन गर्ने सम्बन्धी सूचना ।

प्राविधिक सहायक करारमा पदपुर्ती गर्ने सम्बन्धी सूचना ।

२०७७।७८ काे सामाजिक सूरक्षा प्रथम किस्ता प्राप्त गर्ने लाभग्राहीहरुकाे विवरण ।

नतिजा प्रकाशन सम्बन्धी सूचना ।