समाचार
जिपलाइन, वाल क्लाइमिङ,भिउ टावर, स्काई साइक्लिङको उद्घाटन कार्यक्रम २०८३।०१।०१
यस नेचासल्यान गाउँपालिकाको लगानीमा बनेको जिल्लाकै पहिलो जिपलाइन, वाल क्लाइमिङ,भिउ टावर, स्काई साइक्लिङको आज मिति २०८३।०१।०१ गते अर्थात् नयाँ वर्षको अवसरमा औपचारिक रूपमा उद्घाटन गरिएको छ।












