FAQs Complain Problems

नवनिर्मित प्रशासकीय भबन उद्घाटन सम्बन्धी

सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट यस गाउँपालिकाको नवनिर्मित प्रशासकीय भबनको यहि मिति २०८१ साल चैत्र ११ गते बिहान ११:०० बजे समुद्घाटन हुने भएकोले उक्त कार्यक्रममा संघ र प्रदेशका माननीय मंत्रीज्यूहरु, र माननीय संसादज्यूहरु, स्थानीय तहका प्रमुख तथा अन्य जनप्रतिनिधिज्यूहरु, सबै राजनीतिक दलका पदाधिकारीज्यूहरु, राष्ट्र सेवक कर्मचारी, संघ संथाका पदाधिकारीज्यूहरु, सस्थाका पदाधिकारी कर्मचारी र बिधार्थीवर्ग पत्रकार वर्ग नागरिक, समाज, समुदाय र सम्पूर्ण जनसमुदायहरु उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।

आर्थिक वर्ष: