FAQs Complain Problems

राष्ट्रिय परिचय पत्र बितरण सम्बन्धि सुचना ।

प्रस्तुत विषयमा यस नेचासल्यान गाउँपालिका बाट जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु गई राष्ट्रिय परिचयपत्रको लागि आवेदन फारम भरेर बस्नु भएका तपसिल बमोजिमका व्यक्तिहरूको राष्ट्रिय परिचयपत्र वडा कार्यालयमा आईसकेको हुनाले तोकिएको समय र मिति भित्र आ-आफ्नो वडा कार्यालयमा गई बुझिलिनु अनुरोध छ।
नोटः pdf file download गरेर आफ्नो नाम हेर्न सक्नुहुनेछ।

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: