समाचार
१७ औं गाउँसभा
मिति २०८२ साल असार १० गते शुरु भएको नेचासल्यान गाउँपालिका, सोलुखुम्बुको १७ औं गाउँ सभा अधिवेशन सम्पन्न भएको छ। मिति २०८२ साल असार १० गते बसेको सभाको पहिलो बैठकमा छलफलका लागि पेश भएका विधेयकहरुलाई सर्वसम्मतरुपमा पारित गर्दै १७ औं गाउँ सभा अधिवेशन सम्पन्न भएको छ। त्यसैगरी आज मिति २०८२ साल असार ३० गते विहान ११:०० बजेका लागि निर्धारण भएको १७ औं गाउँ सभाको दोस्रो बैठकलाई सभ्य र भव्य रुपमा सम्पन्न गर्न सहयोग पुर्याउनु हुने सरोकारवाला सबैलाई हार्दिक धन्यवाद दिँदै सभाका अध्यक्ष श्री धनजन राईज्यूले १७ औं गाउँ सभा अधिवेशन सम्पन्न भएको जानकारी सभालाई गराउनु भयो।