समाचार
लैंगिक हिंसा विरुद्धको कार्यक्रम मिति २०८२।०८।०९
“प्रविधिको सही प्रयोग गरौँ : लैंगिक हिंसा अन्त्य गरौँ” भन्ने राष्ट्रिय नाराका साथ लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत २०८२ मंसिर ९ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने प्रभातफेरी कार्यक्रम मिति २०८२/०८/०९ गतेबाट सुरु भएको छ।












