समाचार
सूचनाको हक सम्बन्धी अभिमुखीकरण कार्यक्रम
आज मिति २०८३।०३।१२ गते, शुक्रबार, यस नेचासल्यान गाउँपालिका र राष्ट्रिय योजना आयोगको सहकार्यमा "सूचनाको हक सम्बन्धी अभिमुखीकरण कार्यक्रम" राष्ट्रिय योजना आयोगका उपसचिव श्री नारायण खतिवडा ज्यूद्वारा सफलता पुर्वक सम्पन्न भएको छ।














